दफा २२
टिकट वा अधिकारपत्रबिना यात्रा गर्न नहुने
कसैले टिकट वा अधिकारपत्र नलिई रेल्वे प्लेटफर्ममा प्रवेश गर्न वा रेलबाट यात्रा गर्नु हुँदैन।